NBPI⟩⟩News⟩⟩२०७८/७९ को लागि नयाँ बिद्यार्थी भर्ना सम्बन्धि सूचना
२०७८/७९ को लागि नयाँ बिद्यार्थी भर्ना सम्बन्धि सूचना Posted on: August 17, 2021

नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड समेतलाई पालना गर्दै यस शिक्षण संस्थाले उपलब्द गराएको बिद्युतीय माध्यमबाट मिति २०७८ भदौ १८ गते कार्यालय समयभित्र रीतपूर्वक आवेदन दिनुहुन सुचित गरिन्छ ।